आज बिहीबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल

डिसी नेपाल
२७ चैत २०७६ ६:१८

आज मिति २०७६ साल चैत्र २७ गते बिहीबार, तदनुसार ९ अप्रिल सन् २०२० । शक संवत १९४२, नेपाल संवत ११४० चौलागा, उत्तरायण, वैशाख कृष्णपक्ष, प्रतिपदा ६ः२९ बजेदेखि द्वितीया, २८ः१३ बजे उप्रान्त चतुर्थी तिथि ।

आजको ग्रहफल

मेष
मानसिक चिन्ता कम हुनेछ, सरकारी काममा प्रगति मिल्नेछ ।

वृष
मित्रबाट सहयोग आउनेछ, खेलकुदमा जित हुनेछ ।

मिथुन
सन्तानको चिन्ता थपिनेछ , आम्दानीको स्तर घट्नेछ ।

कर्कट
घर वाहिर व्यस्त भइनेछ, मित्रसँग विवाद हुनेछ ।

सिंह
स्थान परिवर्तन हुनेछ, यात्रामा रमाइलो हुनेछ ।

कन्या
धनको कारोबार बढ्नेछ, मीठो वोलीले काम बन्नेछ ।

तुला
आफन्तसँग भनाभन हुनेछ , काम अधुरो रहनेछ ,

वृश्चिक
वैदेशिक काम बन्नेछ । पैसाको सहायता मिल्नेछ ।

धनु
व्यवसायमा राहत मिल्नेछ, व्यापारमा फाइदा हुनेछ ।

मकर
रोजगारीको सम्भावना देखिन्छ, आफन्तले साथ दिनेछन् ।

कुम्भ
काममा हानी हुनेछ, अनावश्यक खर्च बढ्नेछ

मीन
कृषि कार्यमा सफलता मिल्नेछ, आर्थिक स्तर बढ्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *