गायक संतोष राज बेस्ट भोजपुरी सिङ्गर अफ दि इयरबाट सम्मानित

२४ भाद्र २०७४
banner

काठमाडौँ। लोकप्रिय गायक तथा संगीतकार संतोष राज वेस्ट भोजपुरी सिंगर अफ दी इयरबाट सम्मानित भएको छ। ओएस नेपाल म्यूजिक अवार्ड २०७४ को कार्यक्रममा गायक तथा संगीतकार राजलाई सो सम्मान गरिएको हो।

राजधानीको भद्रकाली स्थित नेपाल आर्मी अफिसर क्लब काठमाडौँ ओएस नेपाल म्यूजीक अवार्डद्वारा आयोजित उक्त कार्यक्रममा गायक तथा संगीतकार राजलाई भोजपुरी सिंगर अफ दी इयर अवार्डबाट सम्मानित गरिएको हो।

गायक तथा संगीतकार राजलाई विभिन्न म्यूजीक अवार्डबाट सम्मानित गरिएको हो। उनी हिन्दि मैथिली, भोजपुरी तथा नेपाली भाषाका विभिन्न एल्बमहरुमा आफ्ना सुमधुुर संगीत दिएका छन। गायक राजले दर्जनो एल्बममा काम गर्नु भएको छ। उनले ४ सय भन्दा बढि गितहरुमा संगीत भरेका छन्।

ताजा भिडियो

मुग्लिनको आर्क ब्रिजमा अब गाडि सरर...। Arch Bridge Muglin l

हामी भनेर मात्र हाेईन गरेर पनि देखाउछाै : प्रधानमन्त्री ओली | PM Kp Sharma Oli |

रिसकाे आगाे : कमल थापाले सल्काए लाईटर | Kamal Thapa |

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l