विवाह बन्धनमा बाँधिए चहल

डिसी नेपाल
७ पुष २०७७ २१:२७

काठमाडौं । भारतीय क्रिकेटर युजभेन्द्र चहलले विवाह गरेका छन् । चहलले आफ्नी प्रेमिका युट्युबर तथा कोरियोग्राफर धनश्री वर्मासँग मंगलबार विवाह गरेका हुन् ।

उनीहरुले गुरुग्रामस्थित कर्मा लेक रिसोर्टमा हिन्दु परम्पराअनुसार विवाह गरेको भारतीय मिडियाले जनाएका छन् । चहलले गत अगस्टमा रोका समारोहको तस्वीर सार्वजनिक गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *