केकीको नजरले नाजिर भुतुक्कै (फोटोफिचर)

१८ पौष २०७४

banner

काठमाडौँ । 'राज्जा रानी' चलचित्रमा नाजिर हुसेन र केकी अधिकारीको जोडीलाई दर्शकले निकै मन पराइरहेका छन् । एक पत्रकार सम्मेलनमा नाजिरले ‘राज्जा रानी’मा आफूले देशकै सर्वश्रेष्ठ व्यक्ति सम्झने 'राज्जा'को भूमिका निर्वाह गरेको बताए । चलचित्रमा उनी 'राज्जा' यादवको भूमिकामा देखिएका छन् । पत्रकार सम्मेलनमा आएका केकी र नाजिरका केही तस्वीरहरू हेरौं ।

तश्विर: सुरक्षा भट्टराई

Leave a reply

HTML Tags are not supported

Post My Comment »