आज माघ ६ गते मंगलबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
६ माघ २०७७ ६:२३

आज वि.सं.२०७७ साल माघ ६ गते, मंगलबार । सन् २०२१ जनवरी १९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । षष्ठी तिथि। चन्द्रमा मीन राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः५७ र सूर्यास्त बेलुकी ५ः३२ मिनेटमा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पुरानो फाइदा मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ । कृषिबाट आम्दामी हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) घरायसी काममा प्रगति हुनेछ । मान सम्मान पाइनेछ । राजनीतिक पद लाभ मिल्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) वैदेशिक कामबाट फाइदा हुनेछ । खुसीको खबर मिल्नेछ । पुराना काम पुरा हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) काम अधुरो रहनेछ । स्वास्थ्यमा समस्या आउनेछ । अध्ययनमा बाधा पर्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यावसायिक यात्रा हुनेछ । प्रेममा खुसीयाली बढ्नेछ । आफन्त भेटघाट हुनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) स्वास्थ्यमा सुधार हुनेछ । यात्रामा बढी खर्च हुनेछ । नयाँ काममा धन जानेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) सन्तानको साथ मिल्नेछ । काममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वास्थ्यमा समस्या आउनेछ । पारिवारिक तनाव बढ्नेछ । विश्वास घात हुन सक्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) दाजुभाइमा सम्बन्ध सुधार हुनेछ । स्त्रीपक्षबाट लाभ मिल्नेछ । मित्रकोे सहयोग पाइनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त नजिक हुनेछन् । धन सम्पत्ति जम्मा हुनेछ । बाेलीले साथ दिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) मनोरन्जनमा दिन बित्नेछ । नयाँ मित्र भेटघाट हुनेछ । पारिवारिक काम बन्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) यात्रामा गारो पर्नेछ । सरसामान हराउन सक्नेछ । अनावस्यक खर्च बढ्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *