डा. गोविन्द केसीको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन (फाेटाेफिचर)

२६ पौष २०७४

banner

काठमाडौं। अदालतको अवहेलना गरेको अभियोगमा पक्राउ परेका डा. गोविन्द केसीको मुद्दामा सर्वोच्च अदालतमा वहस चहिरहँदा नयाँ शक्ति पार्टी र केसीका समर्थकले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।  

नयाँ शक्ति पार्टी र केसीका समर्थकले केसीको रिहाइको माग गर्दै प्रदर्शन गरिरहेका छन्।  डा. केसीलाई अदालतको अवहेलना गरे अभियोगमा प्रहरीले सोमबार राति पक्राउ गरेको थियो। 

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा बहस भइरहेको छ । र, डा। केसी आफैंले पनि इजलासमा उपस्थित भएर आफ्नो धारणा राखेका छन् ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »