जाडोको जोहो

२७ पौष २०७४

banner

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका -११ कलुवापुरमा रहेको कालिका सामुदायिक वनमा दाउरा संकलन गर्दै स्थानीय बासिन्दा । जाडो बढेपछि घरायसी प्रयोजनका लागि महिलाले वनको दाउरा संकलन गरेका हुन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »