अमेरिकाको बाल्टिमोरमा नेपालीहरुको सामुदायिक भवन उद्घाटन हुँदै

२८ पौष २०७४

banner

खेम भट्टचन, परशुराम तिमिलसिना 
वाशिंगटन डिसी । अमेरिकाको बाल्टिमोरमा खरिद गरिएको नेपालीहरुको सामुदायिक भवन यही जनवरी २१ तारीखका दिन आइतबार दिउँसो १ बजे उद्घाटन गरिने भएको छ। 

बाल्टिमोरका नेपालीहरुको छाता संगठन बाल्टिमोर एसोसिएसन अफ् नेप्लीज ईन अमेरिका बानाले उक्त भवन खरिद गरेको हो। नेपाली मन्दिर बनाउन मात्रै भवन खरिद गर्ने चलन चलेको अमेरिकामा सामुदायिक भवन खरिद गरिएको यो सम्भवत अमेरिकामै पहिलो हो। 

उक्त सामुदायिक भवन उद्घाटन समारोहमा सहिभागी हुन् अमेरिकामा बसोबास गर्दै आएका सम्पूर्ण नेपालीलाई संस्थाकी अध्यक्ष अनुसुया श्रेष्ठ वन्तले सबैमा आग्रह गरेकी छन्। 

थप जानकारी तल दिइएको छ : 

भवन उद्घाटन हुने दिन : २१ जनवरी २०१८ 
बिहान १० बजे : पुजा  
ऊद्घाटन : १ बजे 
भवनको ठेगाना : 
2906 Taylor Avenue, Parkville, MD 21234
For more details : tel. 917-392-4147 Baltimore Association of Nepalese in America ( BANA ) 

Leave a reply

HTML Tags are not supported

Post My Comment »