घाटु नाचको अभ्यास गर्दै गुरुङसेनी

२८ पौष २०७४

banner

म्याग्दी जिल्लामा बसोबास गर्ने गुरूङ समुदायको ऐतिहासिक घाटु नाच सिक्दै म्याग्दीका गुरुङ समुदायका युवती । म्याग्दी महोत्सवमा प्रस्तुत गर्ने गरी नयाँ पुस्तालाई घाँटु नाच सिकाउन २० दिने तालिम दिएको छ । तस्बिर : धु्रबसागर शर्मा,बेनी (म्याग्दी), रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »