आगो ताप्दै विरामीका कुरुवाहरु 

२८ पौष २०७४

banner

वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालको प्रसुति गृह परिसरमा चिसो छल्न आगो ताप्दै विरामीका कुरुवाहरु । तीन सातादेखि लगातार परेको शितलहरले पर्सामा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तस्विर : विजय कुमार महतो, रासस, पर्सा
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »