‘नयाँ जनादेशको सम्मान नगर्नु दुर्भाग्य’

२८ पौष २०७४

banner

दाङ । नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले वर्तमान सरकारले वाम गठबन्धनको सरकार गठनका लागि ढोका खोलिदिनुपर्ने बताएका छन् ।

संवाद समूह क्षेत्रीय सचिवालय तुलसीपुरको आयोजनामा शनिबार तुलसीपुरमा गरिएको स्वागत तथा बधाइ कार्यक्रममा उनले भने, ‘ताजा जनादेश आएको महिनौं भयो तर विभिन्न बहानामा सरकारले नयाँ जनादेशको सम्मान नगर्नु दुर्भाग्य हो ।’

उनले प्रदेश ५ को राजधानी दाङ बन्नेमा ढुक्क हुन सबैलाई आग्रहसमेत गरे ।रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »