'आखै नहेरी' बोलको गीत सार्बजनिक

२९ पौष २०७४

banner

काठमाडौँ। ओम मणि पेमे हम प्रोडक्सनले निर्माण गरेको आखै नहेरी बोलको गीतको भिडियो सार्बजनिक भएको छ।

शब्द, संगीत र स्वर सुमिता राइको रहेको गीतमा अहिले कि चर्चित नायिका आंचल शर्मा र प्रज्वल सिंह श्रेष्ठले अभिनय गरेका छन्। 

गीतलाई बिरेन्द्र भट्टले छायांकन गरेका छन् भने टीबी थापाले सम्पादन गरेका छन्। खरुन राइ निर्माता रहेको गितलाइ गोबिन्द राईले निर्देशन गरेका छन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »