
काठमाडौँ। ओम मणि पेमे हम प्रोडक्सनले निर्माण गरेको आखै नहेरी बोलको गीतको भिडियो सार्बजनिक भएको छ।
शब्द, संगीत र स्वर सुमिता राइको रहेको गीतमा अहिले कि चर्चित नायिका आंचल शर्मा र प्रज्वल सिंह श्रेष्ठले अभिनय गरेका छन्।
गीतलाई बिरेन्द्र भट्टले छायांकन गरेका छन् भने टीबी थापाले सम्पादन गरेका छन्। खरुन राइ निर्माता रहेको गितलाइ गोबिन्द राईले निर्देशन गरेका छन्।
Leave a reply