व्यवस्थित बन्दै ऐतिहासिक सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर

३० पौष २०७४

banner

पोखरा लेखनाथ महानगरपालिका–१७ स्थित महतगौडामा प्रत्येक वर्ष माघे सङ्क्रान्तिका दिनमा लाग्दै आएको ढुङ्गेसाँघु मेलालाई यस वर्षदेखि सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थित गरिने भएको छ । तस्बिर हरि बाँस्तोला पोखरा, रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »