कुनै बेला साढे दुई करोड थियो सलमानको पारिश्रमिक, अहिले लिन्छन् १ दिनको ११ करोड 

३० पौष २०७४

banner

एजेन्सी  । रियालिटी शो बिग बोँस सिजन ११ को आज फिनाले हुँदैछ। यस सिजनको उद्घोषक सलमान खानले गरेका थिए। बिग बोँसको अहिलेसम्म ११ सिजन भएको छ। 

जस मध्ये सलमान खानले ८ सिजनको उद्घोष गरेका छन्। उनले पहिलो सिजनमा प्रति एपिसोड साढे २ करोड रुपैयाँ पारिश्रमिक लिएका थिए। सिजन ११ मा उनले एक दिनका लागि ११ करोड रुपैयाँ पारिश्रमिक लिएका छन्। 

यस्तो छ उनले विग बोँस सिजन ८ सम्म लिएको पारिश्रमिक 
बिग बोँस सिजन- ४  
प्रति एपिसोड : साढे दुई करोड 
  
बिग बोँस सिजन-५ 
प्रति एपिसोड :साढे दुई करोड 

बिग बोँस सिजन-६ 
प्रति एपिसोड : साढे दुई करोड 

बिग बोँस सिजन-७  
प्रति एपिसोड : ५ करोड 

बिग बोँस सिजन-८ 
प्रति एपिसोड : साढे पाँच करोड 

बिग बोँस सिजन-९ 
प्रति एपिसोड : सात करोड देखि ८ करोडसम्म 

बिग बोँस सिजन-१० 
प्रति एपिसोड : ८ करोड

बिग बोँस सिजन-११ 
प्रति एपिसोड : ११ करोड 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »