अमेरिकी राष्ट्रपति ट्रम्पले होटलमा पोर्न स्टारको पिछा गर्दा...

३० पौष २०७४

banner

एजेन्सी । विभिन्न कुराले विवादमा आइरहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लो समय फेरि विवादमा तानिएका छन्। होटेलमा एक पूर्व पोर्न स्टारको पिछा गर्न गर्दा उनले ठूलो मूल्य चुकाउनु परेको थियो। यो घटना ट्रम्प प्रधानमन्त्री हुनुभन्दा पहिलेको हो। 

उनले होटलमा पोर्न स्टारको पिछा गर्दा उनले ८२ लाख रुपैयाँ तिर्नु परेको थियो। मिडिया रिर्पोटका अनुसार ती पोर्न स्टारलाई एक वकिलले उक्त क्षतिपूर्ती दिलाएका थिए। उनले आफ्नो कुरा बाहिर लिक नहोस् भनेर उक्त रकम दिएको समाचारमा उल्लेख छ। ती पोर्न स्टारकी साथीले मिडियामा यो कुरा सार्वजनिक गरेकी छन्। 

डेलिमेलमा छापिएको रिर्पोट अनुसार ट्रम्पले अमेरिकी राष्ट्रपति पदको चुनाव लड्ने क्रममा सन् १०१६ मा आफ्ना निजी वकिलको सल्लाह अनुसार ती पोर्न स्टारलाई ८२ लाख रुपैयाँ दिएका थिए। पोर्न स्टार स्टिफ्यानी क्लिफोर्डकी पूर्न साथी अलाना इवान्सले यो मामिलाका बारेमा कुरा गरेकी थिइन्। उनले भनेकी छन्, ट्रम्पले होटलको कोठामा उनको पिछा गरेका थिए। त्यो साँझ उनलाई पनि निमन्त्रणदिइएको थियो। 

तर यो समाचारका बारेमा बुझ्न खोज्दा ह्याइट हाउसले प्रतिक्रिया दिन अस्वीकार गरेको छ।   
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »