संखुवासभामा जिप दुर्घटना हुँदा गाउपालिका अध्यक्षसहित पाँचको मृत्यु

३० पौष २०७४

banner

काठमाडौं। संखुवासभाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा गाउँपालिका अध्यक्ष खड्ग कटुवालको मृत्यु भएको छ। 

मकालु गाउँपालिकातर्फ जाँदै गरेको बा५च १३१९ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। मृत्यु भएका अन्यको भने सनाखत हुन सकेको छैन। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »