माघेसंक्रान्तिको मुखमा कालीमाटीमा तरुलको बिस्कुन (फोटो फिचर) 

३० पौष २०७४

banner

काठमाडौं। भोलि माघे संक्रान्ति। तरुल, घिउ र चाकुको पर्व। संक्रान्तिको अघिल्लो दिन तरुलको व्यापार निकै बढेको छ। देशैभरका व्यापारीहरुलाई तरुल बेच्न भ्याइनभ्याइ छ। माघ महिनामा तरुल खानुपर्ने मान्यता र तरुल फल्ने सिजनसमेत भएकाले तरुलको व्यापार निकै बढेको व्यापारीहरु बताउँछन्।

काठमाडौंको सबैभन्दा ठूलो तरकारी बजार कालीमाटी तरकारी तथा फलफूल बजारमा व्यापारीहरुलाई तरुल बेच्न भ्याइनभ्याइ छ। डिसी नेपालले आइतबार कालिमाटीमा भइरहेको तरुलको व्यापारलाई आफ्नो क्यामेरामा यसरी कैद गरेको छ।

सबै तस्विरहरुः आर्यन धिमाल

Leave a reply

HTML Tags are not supported

Post My Comment »