अनमोलको स्टारडम देखेर फिल्म खेलेकी होइन : ‘कृ’ अभिनेत्री अदिति बुढाथोकी

३० पौष २०७४

banner

काठमाडौा । ‘कृ’ अभिनेत्री अदिति बुढाथोकी पहिलोपटक मिडियासामु खुलेर बोलेकी छन् । उनले मिडियाका लागि आइतबार राजधानीमा पे्श मिट आयोजना गरिन् ।

अनमोल स्टारडम देखेर कृ नखेलेको प्रष्ट पार्दै उनले आफूलाई स्क्रिप्ट र टीम उत्कृष्ट लागेको बताइन् । ‘म चलेको र नयाँ जोसुकैसँग काम गर्न रुचाउँछु, स्टार भन्ने कुरा हुँदैन’ भन्छिन्, ‘तर, कथावस्तु र टीमले मलाई प्रोजेक्ट छनौट गर्न सघाउँछ । यसै बिसयमा डिसी नेपालसँग गरीएको कुराकानी भिडियो ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »