बालुवा झार्दा ट्रयाक्टरको ढालाले च्याप्यो, एकको घटनास्थलमै मृत्यु

३० पौष २०७४

banner

दोलखा । दोलखामा बालुवा झार्ने क्रममा ट््याक्टरको ढालाले च्यापिएर आईतबार एक जनाको मृत्यु भएको छ ।

गौरीशंकर गाउँपालिका–२ जुँगुमा को २ त ६१६८ नम्बरको ट्रयाक्टरको ढालाले च्यापिएर गौरीशंकर गाउँपालिका–२ जुँगुका चेतबहादुर खड्काको मृत्यु भएको हो ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।रासस
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »