आज माघ २९ गते बिहीबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
२९ माघ २०७७ ६:३१

आज वि.सं.२०७७ साल माघ २९ गते, बिहीबार । सन् २०२१ फेब्रुवरी ११ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । औशी तिथि। चन्द्रमा मकर राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः४६ र सूर्यास्त बेलुकी ५ः५१ मिनेटमा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काम अधुरो हुुनेछ । स्वास्थ्यले बाधा दिनेछ । अपमानको भय रहनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यवसायिक यात्रा हुनेछ । प्रेममा प्रगति हुनेछ । यात्राको सुख मिल्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) रोजगारीको योग बन्नेछ । खेलकुदममा प्रगति हुनेछ । मुद्दामामिलामा सहजता आउनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) संगीतमा प्रगति मिल्नेछ । अध्ययनमा सफलता मिल्नेछ । सन्तती सुख बढ्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) महिलावर्ग संग विरोध हुनेछ । कामको बोझ थपिनेछ । पारिवारिक विवाद पर्नेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) जोस जागरले काम छिटो बन्नेछ । छोटो यात्रा हुनेछ । भाइबन्धुको सहयोग मिल्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) बाेली बचनले राम्रो प्रभाव पार्नेछ । धनको जोहो हुनेछ । कुटुम्ब सहयोग मिल्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) मनोरन्जनमा समय वित्नेछ । अरुको लागि खर्च हुनेछ । दौडधुपमा दिन बित्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  यात्रामा सास्ती मिल्नेछ । अनावश्यक खर्च हुनेछ । गुप्त शत्रुले काम बिगार्नेछन् ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) धनको वृद्धि हुनेछ । व्यवसायमा फाइदा मिल्नेछ । सुख शयलमा मन जानेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) धार्मिक रुचि बढ्नेछ । परोपकारमा मन जानेछ । वैदेशिकफाइदा आउनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) रोजगारीमा खुसि मिल्नेछ । सरकारी क्षेत्रमा फाइदा हुनेछ ।काममा प्रशंसा मिल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *