सगुन एपमा उपल्बध फिचरले दैनिकी सहज र सरल बनेको छ (भिडीयो हेर्नुहोस्)

१४ माघ २०७४

banner

काठमाडौँ । नेपालीको अगुवाइमा सञ्चालित सोसियल इकमर्स साइट सगुनले धेरैको ध्यान केन्द्रित गरेको छ। 

राजधानी काठमाडौंको भृकुटीमण्डपमा जारी २४ औं क्यान इन्फोटेकमा सगुनले आफ्नो स्टल नै राखेर सगुन र सगुन एपको बारेमा जानकारीहरु प्रदान गर्दै आएको छ। यस बारेमा जानकारी पाएपछि सगुनले धेरैको ध्यान तानेको हो। 

क्यान इन्फोटेक मेलामा आएका सगुनका प्रयोगकर्तासँग डिसी नेपाल डटकमले कुराकानी गरेको गरेको छ। सगुन एपका बारे के भन्छन् प्रयोगकर्ता ? भिडियो हेर्नुहोस् :

Leave a reply

HTML Tags are not supported

Post My Comment »