महिलाका यी फोटो देखेपछि पतीले गरे सम्बन्धविच्छेद (भाइरल फोटोसहित)

६ चैत्र २०७३

banner

एजेन्सी। पछिल्लो समय एक महिलाको फोटो सोसियल साइटमा भाइरल भइरहेको छ। बताइएअनुसार यो फोटो देखेपछि उनका पतिले सम्बन्धविच्छेदको माग गरेका थिए। यी महिला को हुन् र कहाँकी हुन् भन्ने खलेको छैन। बताइएअनुसार उनी आफ्ना पतिलाई आफू अफिसियल कामको लागि बाहिर राज लागेको बताएकी थिइन्। उनले आफ्नो होटलको कोठामा पुगेर केही सेल्फी खिचेर पठाएकी थिइन्। उनले पठाएको एउटा फोटोमा उनको पछाडि केही अनौठो कुरा देखिए। ध्यान दिएर हेर्दा पतिले थाहा पाए होटलमा उनीसँग अर्को मान्छे पनि थियो। पतिले यही कारणले सम्बन्धविच्छेदको माग गरेको बताइएको छ। 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »