एसइई दिँदै ६२ वर्षीया याखा (तस्बिर)

६ चैत्र २०७३

banner

भक्तपुरको आदर्श उमावि लाय्कू थिमिमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिँदै मध्यपुर थिमिस्थित बोडे मावि खुल्लाबाट ६२ वर्षीया केदारकुमारी याखा । नयाँ शिक्षा ऐनअनुसार कक्षा ८ पास भएपछि माध्यमिक शिक्षा परीक्षा दिन पाउने व्यवस्था रहेको छ । तस्बिर: रत्न श्रेष्ठ, रासस

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »