मलेसिया पठाउँछु भनेर एक लाख ५० हजार लिएर दलाल फरार भएपछि अलपत्र परेका छन् दिलिपकुमार दास

२५ माघ २०७४
banner

काठमाडौं ।  बैदेशिक रोजगार ठगी सम्बन्धी घट्नाका समाचारहरु दिन प्रतिदिन बढ्दो छ ।

यस्ता कतिपय घट्ना म्यानपावर कम्पनीले नेपाली युवाहरुलाई बैदेशिक राजगारका लागि पढाउँदा मोटो रकम असुलेको हुन्छ भने अरु घट्ना भने सम्बन्धीत देशमा नेपाली युवाहरुलाई कम्पनीले दुख दिएको हुन्छ ।

कतिपय घट्नामा नेपाली युवाहरु स्वयंम दोशी भएको पनि पाइन्छ ।

यसै सिलसिलामा मलेसियामा रोजगारीका लागि जाने धुनमा रहेका एक युवालाई नेपालस्थित एक मेनपावर कम्पनीले दुख दिएको समाचारले सबैको ध्यान तानेको छ।

घटनाअनुसार मलेसियामा रोजगारीका लागि पठाईदिने भन्दै डाक्नेश्वरी नगरपालिकाका कुशेश्वर मुखियाले दुई वर्ष छ महिनाअघि रु एक लाख पचास हजार लिएपनि हालसम्म एक युवालाई विदेश पठाएका छैनन् ।

विदेश नपठाएपछि सप्तरी खडकपुर नगरपालिकाका दिलिपकुमार दासले जिल्ला प्रशासन कार्यालय, सप्तरीमा रहेको सुरक्षित आप्रवास परियोजनामा निवेदन दर्ता गराएका छन् ।

तस्वीर:  किरण भट्टराई, रासस

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l