पर्यटकहरुको मन जित्न सफल कागेश्वरी झरना

२६ माघ २०७४

banner

काठमाडौं । पर्यटन नेपालको मुख्य आय श्रोतहरु मध्ये एक हो भन्दा पनि हुन्छ ।

हिमाल-पहाड जस्तै नेपालका झरना तथा ताल-तलैयाहरु पनि पर्यटकहरुलाई आर्कषण गर्ने थलोहरुको रुपमा विश्वभर प्रखयात छ ।

यस्ता झरना तथा तालहरुले जोकोहीको पनि मन जितैकै छ । अनि यस्ता मनमोहक स्थलहरुको अवलोकन गर्न वर्षेनी लाखौं पर्यटकहरु नेपाल आउने गरेका छन् ।  

यस्तै एउटा मनमोहक दृश्यको आवलोकन गर्न सकिने ठाउँ हो- काठमाडौंको कागेश्वरी मनोहरा–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र रहेको कागेश्वरी झरना ।

कागेश्वरी मन्दिरसँगै रहेको यो झरनाले पर्यटकलाई लोभ्याउने गरेको छ । यहाँ फागुन ७ गते कागेश्वरी महोत्सवको आयोजना गरिएको छ ।

तस्वीर: पूर्णप्रसाद मिश्र, रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »