कांग्रेस बरिष्ठ नेताको अश्लील भिडियो सोसल मिडियामा भाइरल

७ चैत्र २०७३

banner

मध्य प्रदेश। भारतको मध्य प्रदेशमा बरिष्ठ कांग्रेस नेता तथा पूर्व मेयर एनपी दुवेको अश्लील भिडियो भाइरल भएको छ। भिडियो भाइरल भएसँगै मध्य प्रदेशको राजनीतिमा हलचल आएको छ। नेता दुवेले भने यो भिडियो नक्कली भएको बताउँदै विपक्षीहरुको षड्यन्त्र भएको दावी गरेका छन्। 

मध्य प्रदेशको जबलपुरमा सबैभन्दा पहिले यो भिडियो भाइरल भएको थियो। ८१ वर्षीय दुवेको ३८ सेकेण्ड लामो यो भिडियोमा उनी एक महिलासँग आपत्तिजनक अवस्थामा देखिएका छन्। भिडियोमा उनी ती महिलासँग केही कुरा सोध्दै गरेको पनि देखिएका छन्। उनले यो भिडियोमा आफ्नै परिवारको हात हुन सक्ने आशंका पनि व्यक्त गरेका छन्। नेता दुवेको अहिले परिवारसँग सम्पत्ति विवाद चलिरहेको छ। 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »