शीतकालीन ओलम्पिकमा ‘किम जोङ–उन र ट्रम्प सँगै’! (फोटोफिचर)

२७ माघ २०७४

banner

बीबीसी। दक्षिण कोरियाको राजधानी प्योङयाङमा यो वर्षको शीतकालीन ओलम्पिक खेल सुरु भएको छ।  शुक्रबार उद्घाटन समारोहमा उत्तर कोरिया र दक्षिण कोरिया एउटै झण्डामूनि खेल्दैछन्।

केही समय अगाडि उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर कोरियाई प्रायद्वीपमा तनाव बढेको थियो। दक्षिण कोरियाको समर्थनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच वाकयुद्ध नै चल्यो।

पछि शीतकालीन ओलम्पिक खेल नजिकै आएपछि उत्तर कोरिया अचानक नरम हुँदै ओलम्पिकमा सहभागी हुने संकेत गर्दै दक्षिण कोरियासँग वार्ताको प्रस्ताव गर्यो।

शुक्रबार सुरु एको यो खेलमा किम जोङ उनले आफ्नो देशका प्रतिनिधिमण्डलकासाथ आफ्नी बहिनी किम यो–जोङ र राष्ट्राध्यक्ष किम योङ–नमलाई दक्षिण कोरिया पठाएका छन्।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »