दिपकराज गिरीकी छोरी मौषमीको स्वयंवरका झलक हर्नुस् [फोटोहरू]

२७ माघ २०७४
banner

काठमाडौं । हास्य कलाकार एवं नायक दिपकराज गिरीकी छोरी मौषमी गिरीको स्वयंवर (इन्गेज्मेन्ट) भएको छ ।

यही माघ २४ गते सुशील पण्डितसँग मौषमीको स्वयंवर भएको हो ।

मौषमीले स्वयंवर पछि आफ्नो फेसबुकमा प्रोफाइल र कभर फोटो परिवर्तन गरेर स्वयंवर पछिको आफ्नो जोडीको फोटो राखेकी छन् ।

ताजा भिडियो

प्रधानमन्त्री भर्सेज मुख्यमन्त्री । केन्द्र भर्सेज प्रदेश सरकार । संघीयता कार्यान्वयनमा असमझदारी ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l

सरकारको एक वर्ष : नेपाली कांग्रेसको समिक्षा । Nepali Congress ।