ओलम्पिकले जुराएको संयोग- एकै झण्डामूनी उत्तर र दक्षिण कोरिया

२७ माघ २०७४

banner

दक्षिण कोरियाको राजधानी प्योङयाङमा सुरू भएको शीतकालीन ओलम्पिक खेलको उद्घाटनका क्रममा देखिएको आतशवाजीको दृश्य । शुक्रबार उद्घाटन भएको यो सिजनमा उत्तर कोरिया र दक्षिण कोरिया एउटै झण्डामूनि खेल्दैछन् । 

शीतकालीन ओलम्पिक ओलम्पिक खेलको दोस्रो ठूलो प्रतियोगिता हो । जुन हरेक ४-४ वर्षको अन्तरालमा विभिन्न राष्ट्रहरूमा संचालन हुने गर्दछ ।

शीतकालीन ओलम्पिक (प्राय: फेब्रुअरी) मा कम्तीमा १६ दिन आयोजना हुने गर्दछ । सर्वप्रथम सन् १९२४ मा फ्रान्सको चेमोनिक्स सहरमा शीतकालीन ओलम्पिकको थालनी भएको थियो । तस्बिरः एपी

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष