म्याग्दीको गलेश्वरधाममा शंकर भगवानको नटराज अवतार

२८ माघ २०७४
banner

म्याग्दी । नेपाल सौन्दर्य गुणले भरिपूर्ण स्थानहरु मध्ये अग्र पङतीमा पर्दछ । यहाँ उपलब्ध मनमोहक दृश्यहरुको अवलोकन गर्न विश्वबाट पाहुनाहरु लाखौंका रुपमा नेपाल आउने गरेका छन् ।

यहाँका प्राकृतिक, साँस्कृतिक, धार्मिक लगायतका स्थलहरु विश्वमा प्रख्यात छ । यस्तै धार्मिक तथा प्राकृतिक दृश्यले भरिएको ठाउँ हो- म्याग्दी ।

अनि म्याग्दीमा अवस्थित गलेश्वरधाम धार्मिक पर्यटकहरुका लागि आस्थाको केन्द्र हो । गलेश्वरधाम दर्शनका लागि वर्षेनी लाखौं पर्यटकहरु यहाँ आउने गर्छन् ।

म्याग्दीको गलेश्वरधाममा प्रतिष्ठित शंकर भगवानको नटराज अवतार मूर्ति अवलोकन तथा पूजा गर्नेको घूँइचो लाग्ने गरेको छ ।

 तस्वीर: धु्रबसागर शर्मा, म्याग्दी, रासस

विशेष

ताजा भिडियो

रवि लामिछाने र निकिता पौडेलको कानुनी विवाह । Rabi Lamichhane and Nikita Poudel's Court Marriage l

आयूष्मान र प्रियंकाको प्रेम–दिवस | Priyanka Karki | Aayushman DeshRaj Joshi |

किस सिनको बारेमा प्रश्न गर्दा आशिरमानकी आमाको कडा जवाफ |

संसदमा कांग्रेस नेता विजय गच्छदारको गर्जनः ओलीजी हिम्मत छ ? । Bijaya Gachhadar l Samsad Baithak l