डब्लुडब्लुइ सुपरस्टारको प्राइभेट फोटो लिक भएसँगै भाइरल 

७ चैत्र २०७३

banner

एजेन्सी। डब्लुडब्लुइ स्टार पेजको बाथरुममा खिचिएको फोटो र भिडियो लिक भएको छ। लिक भएसँगै ती फोटो र भिडियो भाइरल भएका छन्। डब्लुडब्लुइकी पूर्व च्याम्पियन पेज फोटो लिक भएको घटनापछि तनावमा छिन्। पेजले यो कन्ट्रोभर्सीपछि भनिन् ती फोटोहरु उनकै हुन् तर यो सब कसले गर्‍यो भन्ने बारेमा कुनै जानकारी छैन। 

यसअघि पनि डब्लुडब्लुइकै अर्का स्टार सेथ रोलिन्सको पनि यस्तै गोप्य फोटोहरु लिक भएका थिए। रोलिन्सले रेसलमेनिया ३१ को उपाधि जितेसँगै यो घटना भएको थियो। अहिले विवाद भएपछि पेजले आफ्ना फोटोहरु चोरी भएको र उनको जानकारीबिना इन्टरनेटमा राखिएको बताएकी छिन्। लिक भएका धेरैजसो फोटोहरु बाथरुममा खिचिएका छन्। 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »