सन्दिपको चमत्कारः १० ओभरमा ५ विकेट, ५ मेडन

२९ माघ २०७४
banner

काठमाडौं। आइसीसी डिभिजन टु अन्तर्गत केन्याविरुद्धको खेलमा नेपाली युवा लेगस्पिनर सन्दिप लामिछानेले चमत्कारिक प्रदर्शन गरेका छन् । उनले १० ओभर बलिङ गर्दा ५ विकेट लिए । आफ्नो १० ओभरमा उनले मात्रै २० रन दिए । 

सन्दिपले बलिङ गरेका १० ओभरमध्ये ५ ओभरमा मात्र रन दिए । बाँकी ५ ओभरमा उनले कुनै रन नदिइ मेडन फाले । १६ ओभरसम्म कुनै विकेट लिन नसकेको नेपालको लागि १७ औं ओभरमा सन्दिपले नै पहिलो विकेट दिलाएका थिए । आफ्नो स्पेलको अन्तिम बलमा समेत विकेट लिँदै सन्दिपले ५ विकेट पूरा गरे । ४५ ओभरकोखेल सकिँदासम्म केन्याले ८ विकेटको क्षतिमा १३९ रन बनाएको छ । 
 

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l