दाउराले कुटेर श्रीमतिको हत्या

२९ माघ २०७४

banner

अछाम । कमलबजार नगरपालिका–२ गणेशपुरमा एक पतिले आफ्नी पत्नीलाई दाउराले हिर्काएकार हत्या गरेका छन् । 

कमलबजार नगरपालिका-२ गणेशपुर बस्ने ३३ वर्षीया पबित्रा खड्काको दाउरा प्रहारबाट आइतबार मृत्यु भएको हो । 

उनलाई उनकै पति ३५ वर्षीय केशर खड्काले दाउरा प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी गराएको छ। 

अभियुक्त खड्कालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »