शिवरात्रीको अघिल्लो रातमा यस्तो देखियो पशुपतिमा (फोटो फिचर)

२९ माघ २०७४
banner

काठमाडौँ। महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिनाथ क्षेत्रलाई झिलीमिली बत्तीले सजाइएको छ। भोलि १ गतेको शिवरात्रीको लागि केही दिनदेखि नै पशुपति क्षेत्रलाई रंगरोगन गरेर सजाउने कार्य भएको थियो।

शिवको दर्शनका लागि अघिल्लो दिन देखि नै पशुपति क्षेत्रमा दर्शनार्थीहरुको बाक्लो उपस्थिती देखिन्थ्यो। यस्तै शिवरात्रीकै लागि भनेर नेपाल र भारतबाट चार हजार साधुसन्त तथा जोगीहरु पशुपति क्षेत्रमा भेला भइसकेका छन्।

उनीहरुलाई त्यहाँ खाना तथा आगो बाल्नको लागि दाउराको समेत व्यवस्था गरिएको छ। यसपटकको शिवरात्रीमा पशुपति मन्दिरको दर्शन गर्न करिब १२ लाख दर्शनाथीहरु आउने अनुमान गरिएको छ। तस्विरमा हेरौँ महाशिवरात्रीको अघिल्लो रात यस्तो देखियो पशुपति


तस्विरः महेश धिमाल

विशेष

ताजा भिडियो

रवि लामिछाने र निकिता पौडेलको कानुनी विवाह । Rabi Lamichhane and Nikita Poudel's Court Marriage l

आयूष्मान र प्रियंकाको प्रेम–दिवस | Priyanka Karki | Aayushman DeshRaj Joshi |

किस सिनको बारेमा प्रश्न गर्दा आशिरमानकी आमाको कडा जवाफ |

संसदमा कांग्रेस नेता विजय गच्छदारको गर्जनः ओलीजी हिम्मत छ ? । Bijaya Gachhadar l Samsad Baithak l