प्रेम दिवसको अवसरमा सन्तोषले ल्याए ‘के यो माया हो’

१ फाल्गुन २०७४
banner

काठमाडौं । भोलि (बुधबार) १४ फेब्रुअरी अर्थात प्रेम दिवस । युवापुस्ताम बढी लोकप्रिय यो दिवसलाई नयाँ प्रेमी प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् ।

विशेषगरी यो दिवसमा गुलावको फूल उपहार दिएर प्रेम आदान प्रदान गर्ने गरिएको छ । पछिल्लो समय नेपाली सांगितिक क्षेत्रका कलाकाहरुले पनि यो दिवसलाई लक्षित गरी प्रेमिल गीतहरु सार्वजनिक गर्ने प्रचलन बढेको छ ।

यसैक्रममा गायक सन्तोष लामाले ‘के यो माया हो’ बोलको गीतको भिडियो रिलिज गरेका छन् । रोहित बस्नेतको शब्द, सुविर पन्तको संगीत रहेको रहेको यो गीतको भिडियोमा आशिष पुरुष र सारिका सुनार फिचरिङ छन् । एक युवाले एक युवतिलाई देखाएको प्रेम भाव उठाएको भिडियोको निर्देशन रोहित विक्रम कार्कीले गरेका हुन ।

सुरेश राउतको सम्पादन रहेको भिडियोलाई रोहित विक्रमले नै खिचेका हुन ।

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l