पशुपति क्षेत्रको चहलपहल र बीच सडकमा नागा बाबाको तमासा (भिडियो)

१ फाल्गुन २०७४

banner

काठमाडौं । महाशिवरात्रीमा पशुपति क्षेत्रमा अनेक दृश्य देखिन्छन् । साधु र नागा बाबाहरूको तमासा पनि हेर्न लायक हुन्छ । 

पशुपति दर्शनका लागि उपस्थित भिडले मंगलबार पशुपति मन्दिर आसपासको बाहिरी सडक भरिभराउ थियो । दिनभर यो सडकमा सवारी आवागमन ठप्प रह्यो । 

यो भिडियोमा सडकको चहलपहल एक नागा बाबाको सडकमा तमासाको छोटो झलक प्रस्तुत छ ।

भिडियोः

Leave a reply

HTML Tags are not supported

Post My Comment »