हुक्का पिउँदै, ड्रिंकसँग पोज दिँदै गायिका अलका याग्निककी छोरी

७ चैत्र २०७३

banner

मुम्बइ। ९० को दशककी गायिका अलका याग्निक ५१ वर्षकी भइन्। २० मार्च १९६६ मा कोलकातामा जन्मिएकी अलकाले ६ वर्षको उमेरदेखि आकाशवाणीका लागि गाउन सुरु गरेकी थिइन्। प्लेब्याक सिंगिङका लागि ७ र २ नेशनल अवार्ड जितेकी अलकाले १९८९ मा नीरज कपुरसँग विवाह गरेकी हुन्। उनीहरुको छोरीको नाम सायशा हो। 
२७ वर्षकी सायशाले मुम्बइको अंधेरीमा आफ्ना साथीसँग मिलेर रेष्टुरेण्ट चलाउँछिन्। ग्ल्यामर दुनियाँसँग जोडिएर पनि उनले यही क्षेत्रमा करिअर बनाइनन्। तर अरु स्टारका सन्तान जस्तै उनी पनि सोसियल मिडियामा निकै सक्रिय छिन्। उनले मार्केटिङमा एमबीए गरेकी छिन्। उनले इन्स्टाग्राममा केही फोटोहरु पोष्ट गरेकी छिन्। फोटोमा उनी हुक्का पिउँदै र ड्रिकसँग पोज दिँदै गरेको देखिन्छिन्। 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »