शिवरात्रीः पशुपतिमा बाबाजीका अनेक रुप (फोटोफिचर)

१ फाल्गुन २०७४
banner

काठमाडौं। महाशिवरात्रीको अवसरमा पशुपति परिसरमा बाबाहरुका अनेक रुप देखिएका छन् । यो दिन पशुपतिमा नेपालबाट मात्र नभइ छिमेकी मुलुकबाट समेत बाबाजीहरु आउँछन् । यी बाबाजीहरु यतिसम्म पोज दिन्छन् कि उनीहरुलाई हेर्नु पनि छुट्टै रमाइलो पल बन्न जान्छ । महाशिवरात्रीमा पशुपतिथानको दर्शन गर्न र पूजाआजा गर्न जाने भक्तजनका लागि त्यहाँ आएका बाबाजीहरु पनि आकर्षणको केन्द्र बन्छन् । बाबाजीहरुको पोज र क्रियाकलाप अनेक किसिमका हुन्छन्। हरेक शिवरात्रीमा विशेषगरी भारतबाट ठूलो संख्यामा बाबाजीहरु आउने गर्छन्। शिवरात्रीको दिन पशुपति क्षेत्रमा देखिएका बाबाजीहरुका केही तस्बीरहरु । 


 

ताजा भिडियो

प्रधानमन्त्री भर्सेज मुख्यमन्त्री । केन्द्र भर्सेज प्रदेश सरकार । संघीयता कार्यान्वयनमा असमझदारी ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l

सरकारको एक वर्ष : नेपाली कांग्रेसको समिक्षा । Nepali Congress ।