यी एक्ट्रेसको संवेदनशील अंगमा छुन खोजेपछि...

७ चैत्र २०७३

मुम्बइ। स्टार प्लसमा सुरु हुन लागेको नयाँ सिरियल ‘क्या कसुर है अमला का’ की एक्ट्रेस पंखुटी अवस्थीले हालै एउटा खुलासा गरेकी छिन्। उनले एक जना व्यक्तिले बैंगलुरुमा उनको तिघ्रामा छुन खोजपछि कसेर थप्पड हानेको बताएकी छिन्। सुटिङको सिलसिलामा उनी बैंगलुरुमा थिइन्। त्यतिबेला उनले स्कर्ट लगाएकी थिइन्। त्यही समयमा एक व्यक्तिले उनको थाइमा छुन खोजेको पंखुडीको दावी छ। उनले योभन्दा अगाडि पनि आफूसँग यस्ता घटना भएको बताएकी छिन्। उनले अहिले पनि एसियाली देशमा महिला सुरक्षित नभएको बताइन्। 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »