विश्वको सबैभन्दा सानो खल्तीमा बोकेर हिँड्न मिल्ने घर !

७ चैत्र २०७३

banner

एजेन्सी । घरलाई अन्य वस्तु जस्तो जता मन लाग्यो त्यतै लान मिल्दैन । तर आविस्कारसंगै विभिन्न खाले घर बनाउने चलन नौलो भने होइन । यस्तै, बार्सिलोनाका मार्टिनले आफ्नो सुविधाअनुसार प्रयोग गर्न मिल्ने सानो घर बनाएका छन् ।

उक्त घरलाई आफुले चाहेअनुसार जता मन लाग्यो त्यतै लान सकिन्छ ।

मार्टिनले विश्वकै सबैभन्दा सानो घर बनाएका छन् । आफ्नो खल्तिमा राखेर जता पनि लान मिल्ने यस घरमा आराम गर्न, सुत्न सकिन्छ ।

यो घर यस्तो वस्तुबाट बनाइएको छ कि गर्मी मौसममा जाडो र जाडो समयमा गर्मी हुन्छ । खल्तिमा राख्दा शरिरको तापक्रम अनुसार यस घरको आकारमा घटबढ हुन्छ ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »