केन्जुमा सुब्‍बाको बेबी आइ लभ यू म्युजिक भिडियो सार्वजनिक

२ फाल्गुन २०७४

banner

केन्जुमा सुब्‍बाको 'भ्‍यालेन्टाइन डे' को कोसेली ‘बेबी आइ लभ यू’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

डब्‍बु क्षेत्रीको शब्दमा सजिएको गीतलाई जुगल डंगोलले संगीत दिएका छन्। रोशन श्रेष्ठको छायांकनमा म्युजिक भिडियोलाई अशोक मल्लले निर्देशन गरेका हुन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »