अमेरिकाको एक विद्यालयमा गोली चल्यो (भिडियो)

२ फाल्गुन २०७४

banner

अमेरिका । अमेरिकाको एक विद्यालयमा बुधबार गोली चलेको छ ।

उत्तर अमेरिकाको साउथ फलोरिडा हाईस्ककूलमा गोली चल्दा दर्जनौं घाईते भएका छन् । केही व्यक्तिको मृत्यु समेत भएको आशङका गरिएको छ । गोली चलाउने व्यक्ति सोही स्कूलको पूर्व विद्यार्थी रहेको र उसलाई प्रहरीले पक्राउ गरेको छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »