प्रधानमन्त्री देउवाले आज देशवासीका नाममा सम्बोधन गरेर राजीनामा दिने

३ फाल्गुन २०७४
banner

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज देशवासीका नाममा सम्बोधन गरी राजीनामा दिने भएका छन्। निर्वाचन आयोगले बुधबार प्रतिनिधिसभाको निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गरेपछि हिजो नै

राजीनामा दिने बताइए पनि प्रधानमन्त्री देउवाले विशेष सम्बोधनका साथ राजीनामा बुझाउने भएपछि आजका लागि सारिएको हो।  

देउवाले आज बिहान ९ बजे मन्त्रिपरिषद्को अन्तिम बैठक बोलाएका छन्।  बैठकलगत्तै प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गर्ने र सम्बोधनपश्चात राजीनामा बुझाउने कार्यसूची रहेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियार जानकारी दिए। 

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l