टिभी शो मा ड्रेस खुस्केर हैरान

७ चैत्र २०७३

banner

मुम्बइ। एक्ट्रेस पल्लवी शारदा आइतबार राती सोनी टिभीको कार्यक्रम ‘द कपिल शर्मा शो’ मा देखिइन्। उनी त्यहाँ विद्या बालन, इला अरुण र गौहर खानको साथमा पुगेकी थिइन्। आउँदै गरेको फिल्म ‘बेगम जानु’ को प्रमोशनको लागि फिल्मको टिम त्यहाँ पुगेको थियो। यस कार्यक्रममा उनले ब्यु गाउन लगाएकी थिइन्। तर, उनलाई ड्रेस सम्हाल्न निकै मुस्किल परिरहेको थियो। पूरै एपिसोडमा उनी पटक पटक ड्रेस एड्जस्ट गरिरहेकी देखिन्थिन्। 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »