फोरम अध्यक्ष यादव नयाँदिल्ली प्रस्थान

७ चैत्र २०७३

banner

काठमाडौँ । बनारसमा अवस्थित काशी हिन्दू विश्वविद्यालयमा आयोजित एक सेमिनारमा सहभागी हुन सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आज नयाँदिल्ली प्रस्थान गरेका छन् ।

सो विश्वविद्यालयको नेपाल स्टडी सेन्टरले आयोजना गरेको ‘दक्षिण एसियाको सन्दर्भमाः संवैधानिक विकास’ नामक कार्यक्रममा प्रमुख वक्ताको रूपमा भाग लिन उहाँ आज बेलुका त्यसतर्फ प्रस्थान गरेको कावा अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »