सिमरन बनिन् मिस तामाङ

२० फाल्गुन २०७४

banner

नेपाल तामाङ कला–संस्कृति केन्द्र र एभरेष्ट फेसन होमले संयुक्त रूपमा शनिबार काठमाडौँमा आयोजना गरेको एघारौँ संस्करणको यस वर्षको मिस तामाङको उपाधि जित्न सफल पर्साकी सिमरन स्याङ्बो, फस्ट रनरअपमा इमेज भ्युवर च्वाइस नुवाकोटकी रञ्जिता लामा र सेकेण्ड रनरअपमा फोटो भ्युवर काठमाडौँकी कुञ्छान लामा । तस्वीर: स्वौजन्य–नेत्र तामाङ, रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष