संघीय संसद्को पहिलो अधिवेशनमा ओनसरी र बर्षमानको जोडी (फोटोफिचर)

२० फाल्गुन २०७४

banner

काठमाडौँ । सांसदहरुले शपथ ग्रहण गराउँदै संघीयता लागू भएपछि पहिलोपटक गठित संघीय संसदको पहिलो अधिवेशन सम्पन्न भएको छ।

बैठकमा विभिन्न दलका नेता तथा सांसदहरु आ आफ्नै भेष भुषामा संसद भवन छिरेका थिए। बैठकमा पूर्व सभामुख ओनसरी घर्ती र बर्षमान पुनपनि सहभागी भएका थिए। ओनसरी र वर्षमान नाताले पनि पत्नी हुन्।

संसद् हलमा यो जोडीलाई सँगै देखिएको थियो। ओनसरी मगर पोसाक लगाएर संसद् भवन छिरेकी थिइन् भने बर्षमान कोट पाइन्टमा ठाटिएका थिए। 

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »