राती सुत्दा झुक्किएर पनि सँगै नराख्नुस् यी चीज, कंगाल हुन सक्नुहुन्छ !

२४ फाल्गुन २०७४

banner

एजेन्सी। वास्तु शास्त्र र ज्योतिष शास्त्रमा यस्ता कैयौं कुराहरु बताइएका छन् जसलाई राती सुत्दा ध्यान दिनुपर्छ । यदि हामीले यस्ता कुराहरु ख्याल गरेनौं भने घरमा आर्थिक समस्या आउन सक्छ । ज्योतिषाचार्य पं मनिष शर्माका अनुसार राती सुत्दा सिरानीमुनि वा बेडमुनि केही चीजहरु राख्दा घरमा नकारात्मकता प्रवेश गर्छ । यसले पारिवारिक सम्बन्धमा पनि खराब प्रभाव पार्छ । 

१. वास्तु शास्त्रका अनुसार सुत्दा सिरानीमुनि वा नजिकै पैसासहितको पर्स राखेमा यसले अनावश्यक खर्च बढाउँछ । 
२. सुतने बेला बेडनजिकै जुत्ता चप्पल राख्दा यसले घरमा नकारात्मकता निम्त्याउँछ । 
३. राती सुत्दा बेडनजिकै पानी भरिएको जग राखेर सुत्नु हुँदैन । यसले चन्द्रमाको ग्रशदोष हुन्छ । 
४. सुत्दा बेडनजिकै नुनको बट्टा राखेर सुत्दा घरमा नकारात्मकता आउँछ । यसले आर्थिक समस्या निम्त्याउँछ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष