सबैभन्दा बढी रक्तदान गरी गिनिज बुकमा रेकर्ड बनाउन टुँडिखेलमा वृहत रक्तदान (फाेटाेफिचर)

२४ फाल्गुन २०७४

banner

काठमाडौं । आठघण्टामा सबै भन्दा बढी रक्तदान गरि गिनिज बुक अफ वर्ल्ड रेकर्ड बनाउने प्रयासमा राजधानीको टुँडीखेलमा वृहत रक्तदान कार्यक्रम गरिदै छ ।

विभिन्न सामाजिक संघ संस्थाको आयोजनामा भएको वृहत रक्तदान कार्यक्रममा रक्तदान गर्न सर्वसाधरणहरु उल्लेख्य संख्यामा टुँडीखेल पुगेका छन् ।

 रगत अभाव हुन नदिन विभिन्न संघ संस्थाले समय समयमा छुट्टा छुट्टै रुपमा रक्तदान कार्यक्रम गर्ने गरेको भएपनि विश्वमै नेपालको रेकर्ड कायम गर्ने उद्देश्य साथ मेघा रक्तदान कार्यक्रम गरिएको आयोजकले बताएका छन् ।

हेर्नुस फोटो फिचर

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष