कला प्रस्तुत गर्दै बालबालिकाहरु

२६ फाल्गुन २०७४

banner

काठमाडौं । राजधानी काठमाडौंको गौरीघाटस्थित किड्स होम मन्टेश्वरीको वार्षिक उत्सवमा आफ्नो कला प्रस्तुतगर्दै बालबालिकाहरु ।

आज शनिबार किड्स होम मन्टेश्वरीले आफ्नो वार्षिक उत्सव एक विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।

वार्षिक उत्सवमा सहभागिता जनाउन यस मन्टेश्वरीमा अध्ययनरत बालबालिकाहरु कलात्मक पोशाकमा उपस्थित भएका थिए ।

उपस्थित पाहुना तथा अभिभावक सामु बालबालिकाहरुले  आफ्नो कला समेत प्रस्तुत गरेका थिए ।

बालबालिकाको कलात्मक प्रस्तुती अवलोकन गर्न अभिभावक लगायत स्थानीय बुद्धिजिवीहरुको  उपस्थिती रहेको थियो ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »